प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेबारे माधव नेपालपक्षको निर्णय हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३१, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक हिजो आफूलाई भेट्न आएका प्रधानमन्त्री देउवालाई नेता नेपालले विश्वासको मत दिने प्रतिबद्धता जनाएका थिए ।

उनले आफूहरु संसद्को पूरा कार्यकालको पक्षमा रहेकोले विश्वासको मत दिने वचन दिएका थिए । प्रधानमन्त्री देउवा पनि छिट्टै विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस