प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद् बैठक आह्वान !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ३१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३१, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठक हो ।

ताजा अपडेट

खोजी गर्नुहोस