सुन–चाँदीको भाउ बढ्यो, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ३१, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौ । सुनको भाउ बिहीबार प्रोतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ निर्धारण भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस