सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण १, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

शुक्रबार सुनको मूल्य स्थिर छ । बिहीबार तोलाको ९३ हजार दुई सयमा कारोबार भएको सुन मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १३ सय १० रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस