प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा सरेका छन् । गएको मंगलबार नै प्रधानमन्त्री नियुक्त भएका देउवा ज्योतिषको सल्लाह अनुसार शुक्रबार बिहान १० बजेको शुभसाइतमा मात्र निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर सरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस