साउन १, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ ।