स्थायी कमिटी बैठक स्थगित गरेर सहमति खोज्न कार्यदल सदस्यहरुको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १,काठमाडौँ । स्थायी कमिटी बैठक स्थगित गरेर सहमति खोज्न कार्यदल सदस्यहरुले आग्रह गरेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु पार्टी स्थायी कमिटी बैठक स्थलमा पुगेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएका थिए । माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भयो ।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस