केपि ओली भेट्न जसपा अध्यक्ष महन्थ ठाकुरको टोली बालकोटमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २, काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर टोलीसहित बालकोट पुगेका छन् । अहिले भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता जारी छ ।

छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन् । ओली सत्ताच्युत भएपछि उनीहरूबीच शनिबार पहिलोपटक भेटवार्ता भइरहेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस