राष्ट्रिय सभा बैठकका लागि सम्भावित कार्यसूची प्रकाशित

साउन २, काठमाडौ । राष्ट्रियसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

त्यसका लागि संसद सचिवालयले सम्भाविक कार्यसूची पनि तय गरिसकेको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले सम्भावित कार्यसूची जारी गरेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply