एसियन भलिबल च्याम्पियनसिप नेपालले खेल्न नपाउने

साउन २, काठमाण्डौ । कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ ।

महिना दिन देखी तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply