नेकपा माओवादी केन्द्रद्धारा संसदीय दलको बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस