चन्द्रागिरी नगरपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ श्रावण ३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३, काठमाडौं । चन्द्रागिरी नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा भेटघाट गरेको छ ।

आज नगरप्रमुख घनश्याम गिरी, वडाध्यक्ष कृष्ण प्रसाद खड्गी तथा अन्य वडा सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिका भित्र केही वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र शुरु भइसकेको र अन्य वडामा पनि निकट भविष्यमा उक्त सेवा शुरु हुने जानकारी दिएका थिए ।

त्यस्तै केही दिनअघि मात्र नगर प्रमुखको प्रमुख आतिथ्यतामा च न पा–९ मा नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा वाद्यवादनका सामाग्री बितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस