काँग्रेस महामन्त्री कोइराला निवासमा पौडेलसहितका नेताहरुबीच छलफल सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ४, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ४ काठमाडौँ । महाराजगन्जस्थित काँग्रेस महामन्त्री डा.शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल सुरु भएको हो ।

छलफलमा नेता पौडेलसहित डा.कोइराला, प्रकाशमान सिह,अर्जुननरसिंह केसि,डा.रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ । छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस