भोलि सेयर बजार बन्द हुने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ५, काठमाण्डौ । भोलि बुधबार धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज नेप्से बन्द हुने भएको छ । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा भोलि श्रावण ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै बजार पनि बन्द हुने भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले जानकारी दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस