माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ५, काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौँको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अस्पतालमा कोरोना बिशेष ववार्डको स्थापना गरिदिन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस