बिश्व कोरोना अपडेट : २४ घण्टामा ८ हजार बढिको मृत्यु हुदाँ ४ लाख ३० धेरै थपिए !

साउन ६, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ८७ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख २४ हजार २८६ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार ४२५ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार सोही अवधिमा इन्डोनेसियामा १ हजार २८०, रुसमा ७८४ र भारतमा ४८९ जनाको मृत्यु भएको छ ।

साथै पछिल्लो २४ घण्टामा विश्वमा थप ४ लाख ३० हजार ३६३ संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको कुल संख्या १९ करोड २२ लाख २४ हजार ५५४ पुगेको छ । त्यस्तै १७ करोड ४९ लाख २१ हजार ७६० जनाले कोरोना जितेका छन् ।

संम्बन्धित समचार

Leave a Reply