प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीचको भेटमा के-के भए कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ६, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा सुरेन्द्र झाले जानकारी दिए ।

जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस