जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जाने, दुई मन्त्रालय लिनेमा उपेन्द्रको पनि सहमति !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ६, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइनसकेको छैन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस