एमाले बरिष्ठ नेता खनालको उपचारका लागि ३० लाख निकासा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण ७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ७, काठमाडौ । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस