प्रचण्डको दौडधुप : देउवासँगको भेटपछि माधव नेपाल भेट्न कोटेश्वर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ९, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका नेता माधव नेपाल निवास पुगेका छन् । आज विहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

स्रोतका अनुसार पछिल्लो समय राजनीतिक सत्ता समीकरण मिलाउन दौडधुपमा रहेका प्रचण्ड र देउवाबीच मन्त्रिपरिषद् विस्तार, माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस