लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने सहमति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १०, काठमाण्डौ । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मलित पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशसभाका प्रमुख धमर्ननाथ यादवलाई हटाउने गृहकार्य गरेको छ ।

साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस