बिश्व कोरोना अपडेट : हालसम्म ४१ लाख ३६ हजारको मृत्यु, १९ करोड २२ लाखबढी संक्रमित !

साउन १०, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३६६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा हालसम्म १९ करोड २२ लाख ८४ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply