मानुषी लघुवित्तको आईपिओ साउन २७ गतेबाट खुल्ला गर्ने, कति दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण १३, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाण्डौ । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणका लागि साधारण सेयर आईपिओ निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

संस्थाले निष्काशन गर्न लागेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस