सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १४, काठमाण्डौ । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार बिहीबार बिहान ८ः३० बजे सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफल गर्ने कार्यक्रम तय भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस