बिश्वमा ६ लाख ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण !

साउन १६, काठमाडौ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ३८ हजार ४२७ जना कोरोना संक्रमित थपिएका छन् । विल्डोमिटरका अनुसार सो अवधिमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । जसअनुसार अमेरिकामा ९८ हजार ७३४ जना, भारतमा ४१ हजार ४९९जना, ब्राजिलमा ४० हजार ९०४ जना, युकेमा २९ हजार ६२२ जना, फ्रान्समा २४ हजार ३०९ जना र टर्कीमा २२ हजार ८३ जना संक्रमित थपिएका हुन् ।

 

संम्बन्धित समचार

Leave a Reply