ओलीद्धारा एमाले स्थायी कमिटी बैठक आह्वान, यस्ता छन् एजेन्डाहरु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १६, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टीभित्रको विवाद समाधान र आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस