सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सांसद अस्पतालमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १६, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री वली अस्पतालमा भेटिएकी छन् । माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् । उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस