टर्कीमा बढ्दो गर्मीका कारण आगलागी, ७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ श्रावण १७, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौं । टर्कीमा बढ्दो गर्मीका कारण जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार स्याटेलाइटबाट प्राप्त तस्वीरमा मर्सिन र एन्टालयामा लागेको आगोको धुवाँ १५० किलोमिटर टाढा साइप्रस द्वीपसम्म पुगेको देखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस