अर्थ सचिवमा मधुकुमार मरासिनी नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण १७, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौं । सरकारले अर्थ सचिवमा मुधकुमार मरासिनीलाई ल्याएको छ । गएको विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार गोविन्द रोकाका अनुसार गएको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिवमा नियुक्त गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस