अफगानिस्तानमा बाढीमा मृत्यु हुनेको संख्या ११३ पुग्यो !

साउन १७, काठमाण्डौ । अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply