हेटौंडास्थित कार्यालयमा सबैभन्दा बढी उजुरी दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १८, मकवानपुर । स्थानीय तहमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयमा सबैभन्दा बढी उजुरी दर्ता भएको छ ।

कार्यालयमा गत आर्थिक वर्षमा २०७७र७८ मा परेका कुल ९ सय २९ वटा उजुरीमध्ये ५ सय १८ उजुरी स्थानीय तहविरुद्धका छन् । यो कुल उजुरीको झन्डै ५६ प्रतिशत हो । जसमध्ये २ सय ६७ उजुरी फर्छ्योट भइसकेका छन् । बाँकी उजुरी अनुसन्धानका क्रममा छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस