काठमाडौँमा खोप कार्यक्रम स्थगित

साउन १८, काठमाडौ । मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ ।

१४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको महानगरपालिकाको सहरी विभाग प्रमुख हरि कुँवरले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply