दार्चुला घटना: भारतसामू औपचारिक विरोध जनाउन एमालेको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १९, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद गणेश ठगुन्नाले घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस