कोरोना खोपका लागि १९ अर्ब ५८ करोड ऋण लिने सम्झौता !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण २०, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौं । सरकारले एसियाली विकास बैंक एडीबी बाट प्राप्त १६५ मिलियन डलर अर्थात् करिब १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद बैठकले एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त सो रकम स्वीकृत गर्ने निर्णय गरेको हो ।

एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने निर्णय भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस