माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । नेताहरूको व्यस्तताका कारण बुधबार बिहान ११ बजे बुद्धनगरमा बस्ने भनिएको बैठक स्थगित भएको हो । अब बैठक बिहीबार बस्नेछ । बैठकमा पार्टी एकता र सरकार बारेमा छलफल गर्ने कार्यक्रम रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस