तीन सातासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाएन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । गठबन्धन दलबीच मन्त्रालय बाँडफाँड समेत हुन नसकेकाले मन्त्रिपरिषद विस्तार कहिले हुन्छ भन्ने अझै टुङ्गो छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । र अझै कति समयमा मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने पनि टुङ्गो छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस