भदौमा महाधिवेशन नभए शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने पौडेल पक्षको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २१, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् ।

क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस