धादिङमा आज ४८ जना कोरोना संक्रमित थपिए, डिस्चार्ज संख्या कति ?

Post Thumbnail

साउन २१, धादिङ । धादिङमा ४८ जना कोरोना संक्रमितहरु थपिएका छन् । आज नीलकण्ठमा ६, धुनीबेसीमा ६, गल्छीमा २, गजुरीमा ४, ज्वालामुखिमा ४, त्रिपुरासुन्दरीमा ६, थाक्रेमा १ र धादिङ हस्पिटलमा १८ गरी ४८ जना थपिएका हुन् । २४ जना निको भएका छन् ।

यो सँगै धादिङको सक्रिय केस ४७६ पुगेको छ । जिल्ला हस्पिटल आइशोलेसनमा ४ र होम आइशोलेसनमा ४७२ रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस