दूरसञ्चार प्राधिकरणले ७ महिनापछि काम पायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ८, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाडौं । कामबिहीन बनेको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वार्षिक कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएको छ ।

प्राधिकरणले तत्कालीन अध्यक्ष दिगम्बर झालाई काम नगर्न मन्त्रिपरिषदले दिएको निर्देशन, अध्यक्षको बर्खास्ती र पुनः नियुक्तिमा भएको ढिलाइले प्राधिकरण कामबिहीन बनेको थियो ।

नयाँ आर्थिक बर्ष सुरु भएको चौथो महिनामा बल्ल प्राधिकरणको बार्षिक कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुधबार स्वीकृत गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस