न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ जारी गर्ने, कति दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण २४, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस