म्याग्दीको बेनी बजारमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ श्रावण २६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २६, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र स्टोर्समा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस