प्रतिनिधिसभा बैठक दिउँसो बस्दै, ओलीले संसदमा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण २६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।

प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस