नेकपाका अध्यक्ष प्रचण्ड भोली भारत जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ८, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन । भारतको राजधानी नयाँदिल्लीमा इण्डिया फाउण्डेशनले गर्ने कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुन उनी भारत जान लागेका उनको सचिवालयले जनाएको छ ।

उनी भोलि नै काठमाडौं फर्किने कार्यक्रम छ । नेकपाका अध्यक्षलाई कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली नजाने भएपछि प्रचण्ड भारत जान लागेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस