नेपाल र ठाकुर समूहले फ़ेरि दल दर्ता गर्नुपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ३, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौ । बुधबार मात्रै  नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि निवेदन दिएका नेताहरूले पुनः राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँचमा संशोधन भएपछि बन्ने कार्यविधि अनुरुप निवेदन दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगले कार्यविधि अनुरुप निवेदन दिएपछि मात्रै दर्ता प्रक्रिया सुरु हुने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस