प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ १७, काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस