एमसीसीबारे १४ बुँदामा प्रष्टीकरण ! के-के हुन भ्रम र यथार्थ ?

भाद्र २०,काठमाडौँ । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न लागेको भन्दै यसबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला एमसीए–नेपालले यसबारे प्रष्टीकरण दिने प्रयास गरेको छ ।

एमसीए नेपालले यसबारे भ्रमपूर्ण दाबीहरू प्रेषित भइरहेको दाबी गर्दै भ्रम के हो र यथार्थ के हो भन्नेबारे प्रष्टीकरण दिएको हो । आइतबार एमसीए नेपालले एमसीसीबारे १४ बुँदामा प्रष्टीकरण दिएको हो ।

भ्रम के हो र यथार्थ के हो ?

संम्बन्धित समचार

Leave a Reply