संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २१, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २१,काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । थप विवरण आउन बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस