कांग्रेस वडा अधिवेशन: धुनिवेशी नगरपालिकाको कुन वडामा कसको नेतृत्व ?

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ भाद्र २१, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कांग्रेस वडा अधिवेशन: धुनिवेशी नगरपालिकाको कुन वडामा कसको नेतृत्व ?

भाद्र २१,धादिङ । धुनिवेशी नगरपालिकाको सबै वडामा नेपाली कांग्रेसले अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको वडा समतीमा १ जना सभापति, २ जना उपसभापति, २ जना सचिव,२ जना सहसचिव, २० जना सदस्य गरी २७ जनाको समिती रहने गर्छ । क्रियाशिल सदस्यले चयन गर्ने वडा कार्यसमितीमा ३३ प्रतिशत महिला अनिवार्य रहेको छ ।

अधिवेशनबाट कार्यसमितीमा ३३ प्रतिशत महिला सहभागिता नभएको खण्डमा सभापतिले पछि मनोनयन गर्ने व्यवस्था छ । क्रियाशिल सदस्यले क्षेत्रिय प्रतिनिधी चयन गर्छ भने क्षेत्रिय प्रतिनिधीले गाँउ/नगर समिती, क्षेत्रिय समिती (प्रदेश निर्वाचन क्षेत्र) संघिय निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिती चयन गर्नेछ ।

धुनिवेशी नगरपालिकाको कुन वडामा कसको नेतृत्व ?
वडा नम्बर १
सभापति–पुर्णसिंह तामाङ
उपसभापति– होम बहादुर तामाङ, राम ब.गुरुङ
वडा नम्बर २
सभापति– गणेश खकुरेल
उपसभापति–तारा भण्डारी,मदन भट्टराई
वडा नम्बर ३
सभापति–इश्वर केसी
उपसभापति–जनक भेटुवाल,मिलन खड्का
वडा नम्बर ४
सभापति–नवराज रेग्मी
उपसभापति– राजन सिग्देल,केदार ब.ठकुरी
वडा नम्बर ५
सभापति–विशाल भट्टराई
उपसभापति–गोकुल धिताल,मधुसुदन रुपाखेती
वडा नम्बर ६
सभापति–राजकुमार बाँनिया (प्यारा)
उपसभापति–कमल उप्रेती, राजकुमार कोइराला
वडा नम्बर ७
सभापति–यदुनाथ पाठक
उपसभापति–सुरेन्द्र पाठक,आत्मराम उप्रेती
वडा नम्बर ८
सभापति–भरत कुमार कार्की
उपसभापति–उद्धव रुपाखेती,प्रशान्त भण्डारी
वडा नम्बर ९
सभापति–निराकार पाण्डे
उपसभापति–सुवास राई, जनक चापागा

ताजा अपडेट

खोजी गर्नुहोस