सुनचाँदीकै भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र २३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस