एमसिसी उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवालाई भेट्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २४, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २४,काठमाडौँ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएकी छन्।

आज ओलीसँगको भेटपछि फातिमाले भोलि (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस